शुभ दीपावली, नेपाल सम्बत ११४५ ( स्वन्ति नख : व न्हुदँया भिन्तुना ) साथै छठ पर्ब २०८१ को हार्दिक मंगलमय शुभकामना का साथै कार्तिक १५ गते बिहीबार को दिन ( बिहान ११ बजे देखी दिउँसो २ बजे ) सम्म कार्यालय खुल्ला रहने र कार्तिक १६ गते बाट कार्तिक १९ गते सम्म कार्यालय बन्द रहने कुरा जानकारी गराउदछौ ।
– नाफिन सहकारी