Reg. No.: 2523/066/67 +977 1 5324980, 5324599 info@nafin.com.np

नयाँ वर्ष २०८२ सालको हार्दिक शुभकामना


नयाँ वर्ष २०८२ साल को शुभ अवसर मा तपाईं र तपाईं को परिवार लाई आनन्दित, स्वस्थ र समृद्ध जीवन को लागि हार्दिक शुभकामना दिन चाहन्छौं ।– नाफिन सहकारी

Read More »

8th Anniversary


On The Occasion of Our 8th Anniversary, We would like to Heartily Thank You for being our valued customer. Your support and trust in us are much appreciated.NAFIN Saving & Credit Co-operative Ltd.1 Magh 2081 ( 14 January 2025 )

Read More »

ब्याज दर परिवर्तन


सम्पूर्ण SHA र NPA a/c होल्दर हरु मा मिती २०८१-०८-०२ आईतबार बाट लागु हुने गरी ब्याज दर ८% बाट १% घटाई ७% हुने जानकारी गरौउद छौ । – नाफिन सहकारी

Read More »

शुभ दीपावली, नेपाल सम्बत ११४५ (स्वन्ति नख : व न्हुदँया भिन्तुना) साथै छठ पर्ब २०८१


शुभ दीपावली, नेपाल सम्बत ११४५ ( स्वन्ति नख : व न्हुदँया भिन्तुना ) साथै छठ पर्ब २०८१ को हार्दिक मंगलमय शुभकामना का साथै कार्तिक १५ गते बिहीबार को दिन ( बिहान ११ बजे देखी दिउँसो २ बजे ) सम्म कार्यालय खुल्ला रहने र कार्तिक १६ गते बाट कार्तिक १९ गते सम्म कार्यालय बन्द रहने कुरा […]

Read More »

शुभ बिजया दशमी २०८१


शुभ बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना का साथै असोज २४ गते बाट असोज २९ गते सम्म कार्यालय बन्द रहने कुरा जानकारी गराउन चाहन्छौ । – नाफिन सहकारी

Read More »

नयाँ वर्ष २०८१ सालको हार्दिक शुभकामना


नयाँ वर्ष २०८१ साल को शुभ अवसर मा तपाईं र तपाईं को परिवार लाई आनन्दित, स्वस्थ र समृद्ध जीवन को लागि हार्दिक शुभकामना दिन चाहन्छौं। – नाफिन सहकारी

Read More »

शुभ दीपावली, नेपाल सम्बत ११४४ ( स्वन्ति नख: व न्हुदँया भिन्तुना ) साथै छठ पर्ब २०८०


शुभ दीपावली, नेपाल सम्बत ११४४ ( स्वन्ति नख: व न्हुदँया भिन्तुना ) साथै छठ पर्ब २०८० को हार्दिक मंगलमय शुभकामना का साथै कार्तिक २५ गते बाट कार्तिक ३० गते सम्म कार्यालय बन्द रहने कुरा जानकारी गरौउदछौ । – नाफिन सहकारी

Read More »

शुभ बिजया दशमी २०८०


शुभ बिजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै कार्तिक ४ गते (शनिबार) फुलपाती को दिन कार्यालय खुल्ला रहने जानकारी दिदै कार्तिक ५ गते बाट कार्तिक ११ गते सम्म कार्यालय बन्द रहने कुरा अबगत गरौदछौ । – नाफिन सहकारी

Read More »

नयाँ वर्ष २०८० को हार्दिक शुभकामना


नयाँ  वर्ष  २०८०  सालको  शुभ  अवसर  मा  तपाईं  र  तपाईं  को  परिवारलाई आनन्दित,  स्वस्थ  र  समृद्ध  जीवनको  लागि  हार्दिक  शुभकामना  दिन  चाहन्छौं ।  नाफिन  सहकारी

Read More »